You are viewing the translated version of निर्देशिका बनाउन सक्ने.

Section 54
निर्देशिका बनाउन सक्ने
यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रहीपीडितलाई क्षतिपूर्ति प्रदान गर्ने सम्बन्धमा नेपाल सरकारले आवश्यक निर्देशिका बनाउनसक्नेछ ।